राष्ट्रिय झण्डामाथिको लापारबाही

काठमाडौं । यो प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवन हो । हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ । तर एक पटक नियालेर हेर्नुस् त, यो नेपालको राष्ट्रिय झण्डा हो कि होइन ? तपाई अन्योलमा पर्नुभयो होला । यसमा नेपालको राष्ट्रिय झण्डामा अंकित चन्द्र र सूर्य दुबै छ । निलो गाढा किनारा … Continue reading राष्ट्रिय झण्डामाथिको लापारबाही